Ads

एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ मनोनीत


काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले २ जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरेकाे छ ।

आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

न्यौपाने नेकपा एसबाट मूल घर फर्किएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू