काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकाले बैठक आजका लागि सारिएको हो ।
आजको बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्