काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरेका छन ।
रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उनले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गरेका छन् ।
दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्