Ads

काठमाडौं आउँदै गरेको ट्रक सिमलतालबाट त्रिशूलीमा खस्यो


काठमाडाैं । सिमराबाट खाने तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खसेको छ ।

प्रहरीका अनुसार मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुली नदी किनारमा खसेको हो ।

सडकबाट खसे पनि ट्रक त्रिशूलीमा पुग्नबाट भने जोगिएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ भने खोज तथा उद्धारको प्रयास भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू