Ads

प्रतितोला तीन सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार र बुधबार भने सामान्य गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आजका लागि एक हजार आठ सय ९० निर्धारण भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू