न्युयोर्क अमेरिका, । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।
समिट अफ द फ्युचरको उदुघाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षतागरेका हुन । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्