Ads

भाेट हाल्न घर जानेको लावा लस्कर…


भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न घर फर्किदै गरेका सर्वसाधारण । शनिबार बिहानैदेखि नयाँ बसपार्क बालाजुमा घर जानेको लावा लस्कर लागेको छ । तस्बिर : न्युज कारखाना

Ads

सम्बन्धित पोष्टहरू