Ads

कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना


धनगढी । कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन ।

गौरिगंगा नगरपालिका  ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू