Ads

झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित


झापा । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू