Ads

अनामनगरस्थित धोबीखोलमा कार खस्यो


काठमाडौं । काठमाडौंको अनामनगरमा धोबीखोलामा एउटा कार खसेको छ ।

बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको स्थानीयले जनाएका छन् ।

बीएए८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू