Ads

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू