काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारवाही र संसद्मा प्रस्तुत हुने विधेयकका बारेमा छलफल हुने जनाइएको छ। संसद् बैठक माघ १८ गते बस्दैछ।
प्रतिक्रिया दिनुहोस्