Ads

महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल


काठमाडाैं । नेदरल्यान्ड्सले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ-सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेको हो।

नेपाललाई पहिलो खेलमा हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा थाइल्यान्डसँग पराजय भोेगेको थियो।

दुवै खेल हारेको नेपाल भने पहिलो जितको खोजीमा छ।

Ads

सम्बन्धित पोष्टहरू