नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्न लागेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे माओवादीले आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताइएको छ ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्