काठमाडौँ । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ ।
केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बडालका एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्