Ads

महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा


गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगरपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुग्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

सराङकोटमा फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू