Ads

अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु


रूपन्देही,। रुपन्देहीमा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । अज्ञात समूहले गोली प्रहार गर्दा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधको मृत्यु भएके हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ,घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू