Ads

पानीजहाज सञ्चालन विधेयकबारे विज्ञसँग आज छलफल हुने


काठमाडौं, । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने सचिवालयको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू