Ads

बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु


बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए  । उनी एक सय मिटर तल खोचमा खसेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू