Ads

कञ्चनपुरको शुक्लाफाँटामा पाइएकाे कालोटाउके सुनचरी


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सिमलको रूखमा बसेको कालोटाउके सुनचरी ।

कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ। खुला वन, जंगल, ग्रामीण क्षेत्रमा पाइन्छ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

Ads

सम्बन्धित पोष्टहरू