काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार सुनको मूल्य प्रतितोला एक सयले बढेर एक लाख ७० हजार ४०० कायम भएको थियाे । आज भने पाँच सयले घट्दै सुनकाे मूल्य एक लाख ६९ हजार ९०० कायम भएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदी प्रतितोला १५ रुपैंयाँले घटेर एक हजार ९८५ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्