Ads

प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अश्रुग्यास प्रहार


काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ ।

राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा केही राउन्ड अश्रुग्यास प्रहार भएपनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू