Ads

एमालेको ‘युथ सेलिब्रेसन’ तस्बिरमा हेर्नुहोस्


सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा काठमाडाैंमा सुरु भएको छ । जनताले जितेको दिनको अवसरमा एमालेले विशेष  कार्यक्रम  गरिरहेको हो ।

भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई उतारेको छ ।

आजको कार्यक्रममा एक लाख युवा उतार्ने योजना एमालेको थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।

तस्वीरहरू : 

uml-youth--(13)-1745484394.jpeg

uml-youth--(11)-1745484391.jpeg

uml-youth--(12)-1745484391.jpeg

uml-youth--(10)-1745484388.jpeg

CG Group
Nepatop

uml-youth--(7)-1745484385.jpeg

uml-youth--(8)-1745484386.jpeg

uml-youth--(6)-1745484382.jpeg

uml-youth--(5)-1745484382.jpeg

uml-youth--(3)-1745484380.jpeg

uml-youth--(4)-1745484380.jpeg

uml-youth--(1)-1745484377.jpeg

uml-youth--(2)-1745484377.jpeg

 

Ads

सम्बन्धित पोष्टहरू