काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरी पक्राउ परे परेपछि कार्यकर्ताले नाराबाजी गरेका छन्।
जनमत पार्टीसँग एकताको तयारी भइरहेको स्थल प्रज्ञा भवनबाट चौधरी पक्राउ परेपछि कार्यकर्ताले नाराबाजी गरेका हुन्।
बुधबार दिउँसो १ बजेतिर चौधरी परेका थिए। उनको आममाफीविरुद्ध परेको रिटको फैसला कार्यान्वयन गर्नका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्