मन्त्रिपरिषद्को बैठक बिहीबार बस्ने तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
सत्तारुढ दलमा भागबण्डा नमिल्दा गभर्नर नियुक्ति हुन सकेको छैन
प्रतिक्रिया दिनुहोस्