Ads

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ, । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

आजका लागि सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

Ads

सम्बन्धित पोष्टहरू