सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन्।
अहिले पौने १२ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका हुन्।
संसदको गतिरोध खुलाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्