Ads

संसदमा आज पनि रास्वपा र राप्रपाको नाराबाजी


काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्।विपक्षी दल रास्वपा र राप्रपाले आज (बिहीबार) पनि विरोध जारी राखेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्। रासस

Ads

सम्बन्धित पोष्टहरू