Ads

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल


प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी छन् ।

नेताहरूबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू