Ads

तोलामा एक हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य


चितवन, । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू