Ads

कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा


हुम्ला ।  कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले साउने सक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको हो।

२०८२ सालको साउन १ गते बिहीबार साउने सक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक विदा दिईने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रबक्ता उत्तम गौतमले जानकारी दिए।

यो अवसरमा प्रदेशभरका सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिईने भएको हो। यसअघि प्रदेश सरकारले २०८१ चैत्र १७ गतेको मन्त्रिपरिषदले यो पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू