Ads

कर्तव्यविनाको नागरिक अधिकार अराजकताको जग हो: महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्तव्य विनाको नागरिक अधिकार अराजकताको जग हुने बताएका छन्।

सोमबार सामाजिक संजालमा उनले समृद्धिका लागि कर्तव्य परायण जनता र जनताप्रति समर्पित राज्य आजको आवश्यकता रहेको औलाएका छन्।

‘कर्तव्य विनाको नागरिक अधिकार अराजकताको जग हुन्,’ उनले लेखेका छन्, ‘समृद्धिका लागि कर्तव्य परायण जनता र जनताप्रति समर्पित राज्य आजको आवश्यकता हो।’

Ads

सम्बन्धित पोष्टहरू