Ads

खानेपानीमन्त्रीद्वारा राजीनामा


काठमाडौँ,। खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् ।

रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू