Ads

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य


काठमाडौँ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ६८, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३४, आलु रातो ९मुडे० प्रतिकिलो रु ४७, आलु सेतो प्रतिकिलो रु ५४, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३५ रहेको छ ।

यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १३०, गाजर ९तराई० प्रतिकिलो रु ११०, बन्दा ९लोकल० प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १३०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ४५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, मटर कोसा प्रतिकिलो रु ३००, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ९०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ९०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु २३०, टाटे घिउ सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५५, परबर ९लोकल० प्रतिकिलो रु १००, परबर ९तराई० प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ७५, फर्सी ९लाम्चो० प्रतिकिलो रु ८०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु १०० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकेजी रु २५०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १४०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ ९झोले० प्रतिकिलो रु २४०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १३०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ३६०, सुन्तला ९नेपाली० प्रतिकिलो रु ८०, सुन्तला ९भारतीय० प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो ९लोकल० प्रतिकिलो रु १००, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ५०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु १८०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भातरीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११० र लप्सी प्रतिकिलो रु ५५, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु १५० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १००, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु २००, हरियो लसुन प्रतिकिलो रु ३५०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३५०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १३०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू