Ads

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज ( बुधबार)  का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.46 143.06
EUR  (European Euro) 1 164.28 164.98
GBP  (UK Pound Sterling) 1 186.84 187.62
CHF  (Swiss Franc) 1 175.87 176.61
AUD  (Australian Dollar) 1 91.84 92.23
CAD  (Canadian Dollar) 1 100.87 101.29
SGD  (Singapore Dollar) 1 109.37 109.83
JPY  (Japanese Yen) 10 9.10 9.14
CNY  (Chinese Yuan) 1 20.10 20.19
SAR  (Saudi Arabian Riyal) 1 37.98 38.14
QAR  (Qatari Riyal) 1 39.09 39.26
THB  (Thai Baht) 1 4.41 4.43
AED  (UAE Dirham) 1 38.79 38.95
MYR  (Malaysian Ringgit) 1 34.46 34.60
KRW  (South Korean Won) 100 9.71 9.76
SEK  (Swedish Kroner) 1 14.87 14.93
DKK  (Danish Kroner) 1 21.99 22.09
HKD  (Hong Kong Dollar) 1 18.32 18.40
KWD  (Kuwaity Dinar) 1 463.74 465.69
BHD  (Bahrain Dinar) 1 377.88 379.47
OMR  (Omani Rial) 1 370.01 371.57
Ads

सम्बन्धित पोष्टहरू