Ads

काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पितृशोक


काठमाडौँ, । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह ९बालेन०लाई पितृ शोक परेको छ ।

उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू