नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बोलाइएको छ।
प्रतिनिधिसभाको पहिलो बैठकअघि दलले आन्तरिक छलफल र भेटघाटका लागि बैठक राखेको हो।
बहालवाला र निवर्तमान सांसदहरूबीच साढे एघार बजे चियापान कार्यक्रम तय गरिएको सांसद सिता थपलिया (उर्मिला)ले जानकारी दिइन्।
आजै दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ।
प्रतिक्रिया दिनुहोस्