प्रतिनिधि सभाको पहिलो बैठकमै नेकपा एमालेले अवरोध गरेको छ।
एमालेका सांसदहरूले उभिएर बैठक अवरुद्ध गरेपछि सभाको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले बस्न आग्रह गरेका थिए।
तर सांसदहरू नबसेपछि उनले गुरू बराललाई बोल्न दुई मिनेट समय दिएका छन्।
प्रतिक्रिया दिनुहोस्