सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २,६०० रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला २,९४,००० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २,९१,४०० रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेर ४,७८० रुपैयाँमा कारोबार भइरहेको छ, सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्