गृहमन्त्री सुधन गुरुङ सोमबार कालीकास्थानस्थित अध्यागमन विभागमा छड्के जाँच गर्न पुगेका छन्।
त्यस क्रममा उनले विभागको कामकारबाहीबारे जानकारी लिएका छन्।
सोही अवसरमा उनले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पनि छड्के अवलोकन गरेका हुन्, गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्