Ads

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो।

आजको बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू लिने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारका विभिन्न नीतिगत विषय, प्रशासनिक निर्णय तथा समन्वयका एजेन्डामा केन्द्रित रहेर बैठक अघि बढ्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू