Ads

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं, । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू