Ads

रुखबाट लडेर वृद्धको मृत्यु


बाजुरा, । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसका हुन् । उनी जिल्लाका अग्रणी किसान हुन् ।

Ads

सम्बन्धित पोष्टहरू