प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज बिहान साढे १० बजेका लागि मन्त्रिपरिपद्काे बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकको एजेन्डाबारे खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्