Ads

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं, । नेपाली बजारमा आज (मंगलनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बार) सुनको मूल्य घटेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू