काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्