काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्