Ads

प्रतितोला तीन हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ, । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार (आज) तीन हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने केहि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) १० रुपैयाँले घटेर चार हजार ९६५ रुपैयाँ कायम भएको छ।

Ads

सम्बन्धित पोष्टहरू