काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत दोस्रो दिनबाट सुरु भएको बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।
अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई रहेका छन्।
नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जनालाई बन्दसत्रको हलले अनुमोदन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्