काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गर्नुभएको छ ।
यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउने छन् ।
प्रतिक्रिया दिनुहोस्